मनोरञ्जन

बियोगान्त कथा बोकेको ‘कालो बादल’ गीत सार्वजनिक

Banner

चितवन, भदौं ३०-

बियोगान्त कथा बोकेको गीत ‘कालो बादल’ सार्वजनिक भएको छ ।

गीतमा देवी घर्ती, पूर्णकला विसी, रामप्रसाद अवस्थी र दिपक संगम विसीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थी, संगीत दिपक संगम विसीको रहेको छ । धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पूरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवार माथि आई परेको बज्रपात ‘कालो बादल’ हो ।

गीतमा रामप्रसाद अवस्थी, रश्मी भट्ट, दिपक संगम विसी, पशुपति खनाल, डोलबहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायांकन बाशु बराल र निर्देशन रामप्रसाद अवस्थीले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>