मनोरञ्जन
झण्डा जलाएका गायक गेल्जङ दोर्जे पुर्पक्षका लागि जेल चलान,बाकी आठ जना छुटे
०

काठमाडौँ भदौ २९-
म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका गायक गेल्जङ दोर्जे तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् ।
सोमबार जिल्ला अदालत काठमाडौंक न्यायाधीश विनोदराज पोखरेलको इजलासले तीन जनालाई १५ हजार धरौटीमा र पाँच जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । झण्डा जलाएको अभियोगमा प्रहरीले गायक सहित नौ जनालाई पक्राउ गरेको थियो ।
गत १ भदौमा झण्डा जलाएको म्युजिक भिडियो सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले छ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले तीन जनालाई पक्राउ गरेको थियो । उनीहरू प्रहरीले राज्यविरुद्धको अपराध मुद्दा चलाएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























