मनोरञ्जन
‘के गर्नु माया म’ म्युजिक भिडियो सार्वजनिक
०

चितवन, भदौं २५-
उत्तम लामाको शब्द, संगीत अनि गायक सुरज श्रेष्ठ र गायिका सीजल श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा हट मोडेल नायिका रिया श्रेष्ठ र दिपक लामाको दमदार अभिनय रहेको छ ।
कृष्ण परियारको निर्देशन, दीपक गिरीको क्यामेरा र अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोलाई बुढासुब्बा डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको हो । निर्माता भट्टराईले गीतको भिडियो राम्रो बनेको र दर्शक र स्रोताबाट पनि राम्रो प्रतिक्रिया आइरहेको बताउनु भयो भने अब राम्रा राम्रा गीतहरुको भिडियो निर्माण सुरु गरिने जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























