मनोरञ्जन
गायिका सीता केसीको म्युजिक भिडियो ‘गोधुली साझैंमा’ सार्वजनिक
०

चितवन, भदौं २२-
नेपाली मौलिक लोकदोहोरी गीतसंगीतको क्षेत्रमा परिचित गायिका जुना श्रीष, सिता केसी, गायक नेत्र भण्डारी र कृष्ण केसी आवाजमा रहेको ‘गोधुली साझैंमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीको प्रेमका भोगाईहरुलाई समावेश गरिएको छ । मर्मस्पर्शी शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफ्नी प्रेमीको यादले दिनरात सताउने कुरा गीतमा गरिएको छ । आकर्षकरुपमा तयार पारिएको गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ । चित्रबहादुर आचार्यको शब्द तथा लय सिर्जना रहेको गीतमा करण चैसिरको छायांकन, मनोज कार्कीको सम्पादन तथा करण चैसिरको निर्देशन रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























