भिडियो

पल र एलिजाको ‘धानै कुट्ने ढिकी’ सार्वजनिक (भिडियोसहित)

Banner

काठमाडौं, भदौ १९–

चर्चित नायक पल शाह र नायिका एलिजा गौतम अभिनित ‘धानै कुट्ने ढिकी’ बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रबार गायक ‘पवन वली’को युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी र गायक पवन वलीको स्वर रहेको गीतमा पल र एलिजाको जोडी जमेको छ ।

यस गीतको रचनाकार गायक वली नै हुन् । शिव वि.कको कोरियोग्राफी र निर्देशन रहेको भिडियो मौलिक बनाइएको छ । अर्जुन तिवारी र टिमको छायाँकन रहेको गीतमा एरेन्ज तथा मिक्सिङ आशिष अविरलको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>