मनोरञ्जन

टिकटक बनाएर एक लाख भन्दा बढी जित्ने अवसर

Banner

सुजन पण्डित

चितवन भदौ २०-

टिकटकको माध्यमबाट कलाकारितालाई प्रबर्धन गर्ने उध्ेश्यले अहिलेसम्मकै सबैभन्दा ठुलो टिकटक प्रतियोगिता हुने भएको छ ।

द जिएमआइ एकेडेमीको आयोजनामा हुन लागेको प्रयिोगितामा सहभागिले भाग लिन चाहानेले अनलाइन फारम भर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।

भदौ १३ देखि खुलेको फारम भर्न १०० प्रवेश शुल्क लाग्ने बताएको छ ।

प्रतिस्पर्धाबाट मिस्टर एन्ड मिस टिकट्क छानिने छन भने प्रथम हुनेले १ लाख ५० हजार नगद साथै एक फिल्मका र दुई ओटा म्युजिक भिडियोमा खेल्ने अबसर पाउने आयोजक महेश लामिछानेले बताए ।

त्यस्तै दोस्रो हुनेले १ लाख नगद, वेभ सिरीज र एक म्युजिक भिडियोमा खेल्न पाउने छन् भने तेस्रो हुनेले ५० हजार नगद र एक म्युजिक भिडियोमा खेल्न पाउने  लामिछानेले  बताए।प्रतियोगितामा प्रतिस्पर्धामा बिश्वभर छरिएर बसेका आम नेपाली नागरिकले भाग लिन पाउने छन् ।

।प्रतियोगितको ईभेन्ट पाट्नरमा सही हो इभेन्ट र अनलाइन टिभी पाट्नरमा लाईभ खबर टिभीको सहकार्यमा छ।

https://forms.gle/WR5GuQA4Y1P3UTKf9

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>