भिडियो

जुम्ल्याहा दिदीबहिनी एलिना र एलिसाको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Banner

नवलपुर, भदौं १५–

नवलपरासी पूर्व देवचुलीका जुम्ल्याहा दिदीबहिनी एलिना केसी र एलिसा केसीको पहिलो म्युजिक भिडियो बजारमा आएको छ ।

‘किन रिसाको’ बोलको लोकदोहोरी गीत मार्फत जुम्ल्याहा केसी दिदीबहिनीले म्युजिक भिडियोमा डेब्यु गरेका हुन् ।

दुई दिदिबहिनी मध्य एलिना पत्रकार समेत हुन् । उनी स्थानीय ह्याप्पी एफ एम मा कार्यरत छिन् । ‘मोडलिङको रहर सानै देखिको हो, यो भिडियो मार्फत रहर पूरा गरेका छौ। दर्शकले साथ दिए मोडलिङलाई निरन्तरता दिने योजना छ’ –एलिनाले भनिन् ।

कृष्ण केसी र सीता केसीको आवाजमा रहेको उक्त लोकदोहोरी गीत दर्शक/श्रोताले मनपराउने विश्वास गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>