मनोरञ्जन
पूर्ण र मेलिनाको गीतमा दयाहाङ र रेबिकाको अभिनय
०

चितवन, साउन २१
गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको गीतमा अभिनेता दयाहाङ राई र रेबिका गुरुङले अभिनय गरेका छन् ।
म्युजिक भिडियोको आइतबार गोदाबरीमा छायांकन गरिएको छ । मिलन चाम्सको निर्देशनमा बनेको भिडियोलाई सुदिप बरालले छायांकन गरेका हुन् । उक्त गीतमा प्रेमकृष्ण बजगाईको शब्द तथा संगीत रहेको छ । सो गीतको भिडियोलाई विजया दशमीको अवसरमा सार्वजनिक गरिने निर्देशक चाम्सले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























