भिडियो

चितवनका युवा रमेशराजको आयो यस्तो गाइजात्रा गीत (भिडियोसहित)

Banner

चितवन, साउन २०–

चितवनका युवा गायक रमेशराज भण्डारीले गाइजात्रा गीत सार्वजनिक गरेका छन् ।

आफ्नो आधिकारिक युट्युव च्यानलबाट ‘बीच बाटोमा’ बोलको गाईजात्रा गीत सार्वजनिक गरेका हुन् । गीतमा स्वंम भट्टराईको संगीत रहेको छ । गीतमा मनोज घिमिरे र यमलाल भण्डारीको शब्द रहेको छ ।

यस गीतको भिडियोमा रमेश, रामजी, जीवन, रविन र लक्षमणको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>