मनोरञ्जन

‘तिमी मुना म मदन’ म्युजिक भिडियो सार्वजनिक

Banner

चितवन, साउन ६-

दिकता नगरकोटी र जीवन आचार्यको अभिनय रहेको म्युजिक भिडियो ‘तिमी मुना म मदन’ सार्वजनिक भएको छ ।

रोमान्टिक शैलीमा बनाइएको यस म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । गीतमा रबिन राईको स्वर, सुरेश राईको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज रिकेश गुरुङले गरेका हुन् ।

यस्तै म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन, दिन्सोन शाहको सम्पादन, केशवराज भट्टको कोरियोग्राफी र सरिता प्रजापतिको मेकअप रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>