देश/प्रदेश
तीज गीत ‘कोरोनाले रुवायो’ बजारमा
०

चितवन, असार २४-
नेपाली नारीको महान पर्व हरितालिका तीज पर्वको अवसरमा तीज गीत ‘कोरोनाले रुवायो’ सार्वजनिक भएको छ ।
गायक राजु परियार र गायिका पुर्णिमा मगरको आवाजमा रहेको यस गीतमा विश्वमा फैलिएको कोरोनाको प्रकोपबाट परेको चपेटालाई समेटिएको छ । घरमा नै आपसमा रमाइला खुसीका खवरहरु साटासाट गदैँ आपसमा कुराकानी गरेर तीज मनाउनको लागी आग्रह गरिएको छ । राधिका पुन हमालको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।
महेश पुनको छायांकन तथा सम्पादन तथा निर्देशन तथा नेपाल आइडलका खवपु मगरको कोरियाग्राफी भिडियोमा रहेको छ । ‘कोरोनाले रुवायो’ गीतको भिडियोमा खवपु, प्रिया मगर र सिता मगर र मीराको अभिनय रहेको छ ।
https://youtu.be/8P7HknGF23U
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























