देश/प्रदेश

१२ भाषामा उल्था भएपछि नेपाली गीत गिनिज रेकर्डमा

Banner

काठमाडौं, असार २३-

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको बुक अफ वल्र्ड रेकर्ड प्राप्त गर्न सफल गीत ‘मायाको सागरमा’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियो सहित गीत डीआर म्युजिक क्रिएसनले बाहिर ल्याएको हो । गीतकार उपाध्यायले यही गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारेर गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेका थिए । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा सागर अधिकारी ‘शरद’, डा.डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर छ । सबै वर्ग, पेशा र समुदायका लागि उपयुक्त गति लिँदै आएका डा. डीआरले गीतसंगीतबाटै १५ विश्व रेकर्ड राखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>