देश/प्रदेश

रवि ओडको म्युजिक भिडियो ‘तिमी बिजी टिकटकमा’ सार्वजनिक

Banner

चितवन, असार १५-

गायक रबि ओड र सम्झना ओलीको स्वर रहेको म्युजिक भिडियो‘तिमी बिजी टिकटकमा’ आज सार्वजनिक भएको छ ।

पछिल्लो समय टिकटक एप् एकदमै चर्चित छ । गीतमा संगीत समेत सम्झना आफैले भरेकी छिन भने एरेन्ज नरेन्द्र वियोगीको रहेको छ ।

टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्दशन गरेका हुन् ।भिडियोमा उत्सब दाहालको छायाँकन ,सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>