अन्तर्राष्ट्रिय

भारतीय चर्चित अभिनेता ऋषि कपुरको निधन

Banner

भारत, वैशाख १८–

भारतीय चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ ।

मुम्बईस्थित एक अस्पतालमा उपचाररत अभिनेता कपुरको आज (बिहीबार) ६७ वर्षको उमेरमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । भारतमा हिजो मात्रै अभिनेता इरफान खानको निधन भएको थियो ।

यसले बलिउडमा ठूलो क्षति पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>