अन्तर्राष्ट्रिय
भारतीय अभिनेता इरफान खानको निधन
०

भारत, वैशाख १७–
भारतीय अभिनेता इरफान खानको आज निधन भएको छ । क्यान्सर रोगबाट पीडित अभिनेता खानको उपचारको क्रममा निधन भएको हो । उनको हिन्दी मिडियम, लंच बक्सलगायत चलचित्र चर्चित छन् । अभिनेता खान सन् १९६७ जनवरी ७ मा जन्मिएका थिए । उनको निधनप्रति बलिउडकर्मीहरुले दुःख व्यक्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























