समाज

लकडाउन अवधिभर इन्टरनेट नकाटिने,पैसा पछि तिरे हुने

Banner
काठमाडौं,बैशाख ५-
अवधि सकिएका इन्टरनेट सेवाहरु लकडाउन अवधिभर नकाटिने भएका छन् ।
 
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई लकडाउन अवधिभर महशुल भुक्तानी नभए पनि सेवा बन्द नगर्न निर्देशन दिएसँगै ती सेवा प्रदायकहरुले इन्टरनेट सेवा बन्द गर्न नपाउने भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>