भिडियो

चितवनका टिकटक स्टार सिजनको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Banner

चितवन, चैत ५–

चितवनका टिकटक स्टार सिजन क्षेत्रीको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अनिश गुरुङको स्वरमा रहेको ‘छोडी गयौं….’बोलको गीतमा सिजनले अभिनय गरेका हुन् । भिडियोमा सिजनलाई बबिता तामाङले साथ दिएकी छिन् । भिडियोलाई शोभित गुरुङ र निराजन शाहीले निर्देशन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>