मनोरञ्जन

अदालत पुगेर प्रियंका र आयुष्मानले गरे विवाह

Banner

काठमाडौं-जिल्ला अदालत ललितपुर पुगेर नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह गरेका छन्। दुइले कानुनी रुपमा बिहे गरेका हुन् । अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए । नायिका कार्कीले  सामाजिक सन्जालमा कानुनअनुसार आफूहरु एक भएको बिहेको फोटो सेयर गरेकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>