मनोरञ्जन

पारसले दिए सोनिकालाई ‘हार’ उपहार !

Banner

काठमाडौं,असोज ६-

केही समययता नजिक भएका पूर्वयुवराज पारस शाह र मोडल तथा भिजे सोनिका रोकायाको प्रेमसम्बन्ध रहेको चर्चा चल्ने गर्छ । तर, सोनिकाले भने पारससँग प्रेममा नभएको दाबी गर्दै आएकी छिन् । यतिबेला भने मोडल सोनिकाले आफ्नो जन्मदिन मनाएको भिडियो युट्युबमार्फत शेयर गरेपछि फेरि एकपटक सामाजिक सञ्जाल तातेको छ ।

सोनिकाको जन्मदिनमा ‘स्पेशल गेस्ट’ बनेर पुगेका पारसले सोनिकालाई हार उपहार दिएका छन्, उक्त हार हिराको भएको सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>