Uncategorized

मेमोरी किङ अपर्ण शर्माले बनाए फेरि अर्को विश्व कीर्तिमान

Banner

चितवन माघ २४-

स्मरण शक्तिमा गिनीज बकु अफ दि रेर्कडमा विश्व कीर्तिमान कायम गरिसकेका ‘मेमोरी किङ’ भनेर चिनिने झापाका अपर्ण शर्माले फेरि अर्को विश्व कीर्तिमान कायम गरेका छन् ।

 शर्माले एक मिनेटमा ८३ वटा शब्दको क्रम याद गरी उल्टो, सुल्टो र नम्बर सहित भनि विश्व रेकर्ड कायम गरेका हुन् ।

शर्माले भिडियोमा उक्त रेकर्डबारे जानकारी दिँदै चाँडै त्यसको औपचारिक प्रमाणपत्र पनि प्राप्त गर्ने बताएका छन ।

शर्माले यसअघि सन् २०१४ सेप्टेम्बर २६ मा एक मिनेटमा ४२ वटा वस्तु चिनेर कीर्तिमान कायम गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>