खेलकुद

स्पेनिस क्लब बार्सिलोनाले प्रियंकाको फोटो राख्दै लेख्यो–वी लभ नेपाल

Banner

काठमाडौं – नायिका प्रियंका कार्कीको फोटो राख्दै स्पेनिस क्लब बार्सिलोनाले सामाजिक सञ्जालमा नेपाली ‘वी लभ नेपाल’ लेखेको छ ।

प्रियंका बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न बार्सिलोना पुगेकी थिइन् । प्रियंकाले आइतबार राति पनि खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेको बताएकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>