अन्तर्राष्ट्रिय

डिस्कभरी च्यानलको म्यान भर्सेस वाइल्डमा रजनीकान्त

Banner

एजेन्सी, माघ १४-

डिस्कभरी च्यानलको कार्यक्रम ‘म्यान भर्सेस वाईल्ड’मा बलिउडका चर्चित कलाकार रजनीकान्त देखिने भएका छन् ।

टाइम्स् नाउका अनुसार उक्त कार्यक्रमको भाग कर्नाटकको बन्दिपुर राष्ट्रिय निकुञ्जमा प्रस्तोता बियर ग्रिल्ससँग खिचिने छ ।

उक्त कार्यक्रमको सुटिङ मंगलबारसम्ममा सकिने भारतीय सञ्चार माध्यम न्युज१८ले जनाएको छ । यस कार्यक्रमको लागि रजनीकान्तले जारी रहेको ‘थलैभर १६८’ सिनेमाको सुटिङलाई स्थगित गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>