खैरहनी

खिचरा डान्स आइडलमा टप ७ छनौट

Banner

चितवन, माघ २-

खिचरा महोत्सवको अवसरमा आयोजित नृत्य प्रतियोगिता खिचरा डान्स आइडलमा टप ७ प्रतिस्पर्धी छनौट गरिएको छ ।

महोत्सवमा आज (बिहीबार) भएको टप १२ प्रतिस्र्धीबीचको प्रतिस्पर्धा पछि टप ७ जना छनौट गरिएको हो । टप ७ बाट नै भोटिङको आधारमा प्रतियोगिताको विजेता छनौट गरिने नृत्य प्रतियोगिताका संयोजक हरिशरण चौधरीले जानकारी दिए ।

प्रतियोगिताको टप ७ मा छनौट हुनेहरुमा दर्शना गंधारी, अभिषेक चौधरी, स्मृति भण्डारी, जेनिशा प्रजा, आशिष चौधरी, एके४७ ग्रुप र दिपिका चौधरी रहेका छन् । छनौट भएकाहरुको माघ ४ गते अन्तिम प्रतिस्पर्धा हुनेछ । सोही प्रतिस्पर्धा पछि भोटिङका आधारमा विजेता छनौट गरिने संयोजक चौधरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>