मनोरञ्जन
तस्वीरमा सेलिब्रिटीको भाइटीका
०

काठमाडौं,कात्तिक १२-
यमपञ्चकको पाँचौं दिन अर्थात् आज भाइटीका। पञ्चांग निर्णायक समितिले जारी गरेको शुभ साइत ११ः ५५ बजे नेपालमा भाइटीका लगाइएको छ। यही मेसोमा नेपाली सेलिब्रिटीहरुले पनि भाइटीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
सेलिब्रिटीको भाइटीका तस्बिरमा हेर्नूहोस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























