चितवन विशेष

वर्डप्रेष भरतपुरले अन्र्तराष्ट्रिय स्तरको वर्डक्याम्प गर्दै

Banner

चितवन कात्तिक ८

वर्डप्रेष भरतपुर कम्युनिटीले अन्र्तराष्ट्रिस्तरको वर्डक्याम्प गर्ने भएको छ ।

आज नारायगढमा पत्रकार सम्मेलनमा प्रमुख आयोजक विकाश पुनले चितवनलाई आइ.टी. क्षेत्रमा अग्रसर बनाउनका लागि वर्डक्याम्प गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा वर्डप्रेष र यससंग सम्बन्धीत अन्य खुल्ला श्रोत सफ्टवेयरको बारेमा देश तथा विदेशबाट आएका विज्ञहरुबाट वर्कसप तथा प्रशिक्षण हुने उनले बताए ।
।वर्डक्याम्प आगमी कात्तिक २३ (शनिबार)  भरतपुर तेह्रसाल चोकमा हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>