बलिउड/हलिउड
बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
०

काठमाडौँ कात्तिक १-
बलिउड सुपरस्टार अमिताभ बच्चनलाई तीन दिन अघि अस्पतालमा भर्ना गरिएको छ । कलेजोमा समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको हो ।
उनी मुम्बईको नानावती अस्पतालमा उपचारत छन् । सन् १९८२ मा पहिलोपटक कलेजोमा समस्या देखिएको बच्चनलाई पुन कलेजोमा समस्या देखिएको हो । समाचारमा जनाइए अनुसार फिल्म ‘कुली’ को शूटिङ्गको क्रममा चोट लागपछि उनलाई हेपेटाइटिस बी भाइरस भएको रगत दिइएको थियो ।
एजेन्सीको सहयोगमा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























