प्रवास
अष्ट्रेलियामा छायांकन गरिएको म्युजिक भिडियो सार्वजनिक
०

अष्ट्रेलिया, असोज ८-
अस्ट्रेलिया र नेपालमा खिचिएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यो मेरो भुल बोलको म्युजिक भिडियोमा शिशिर जय खरेल र अर्चना क्षेत्रीले मोडलिङ गरेका छन् । जहाँ उनीहरु रोमान्टिक मुडमा देखिएका छन् । सार्वजनिक गीतमा स्वर शब्द तथा संगीत भने विनोद ढकालको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने दिनेश श्रेष्ठले गरेका हुन् । आदित्य राणाले निर्देशन, छायांकन र सम्पादन गरेको म्युजिक भिडियोमा सब्बु तामाङ र अमिया गुरुङको मेकअप, रबिन आचार्यको छायांकन देख्न सकिन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>