भिडियो

‘नाच फिरिरि..’ पछि ‘माया बिरानी..’ लिएर आए महेश (भिडियोसहित)

०
Banner

चितवन, भदौं २५–

‘नाच फिरिरि..’गीतबाट चर्चित बनेका युवा गायक महेश काफ्ले लामो समयपछि ‘माया बिरानी..’ बोलको गीत लिएर बजारमा आएका छन् । आज सार्वजनिक गीतमा महेशसंगै चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् ।

गीतको भिडियो निकै आकर्षक बनाइएको छ । भिडियोमा स्वंम गायक महेशले अभिनय गरेका छन् । चर्चित कलाकार नाजिर हुसेन र आँचल शर्माले अभिनय गरेको भिडियो निकै ओजनदार बनेको छ । गीतमा महेशकै शब्द र संगीत रहेको छ । हरि हुमागाइ र उत्तम हुमागाइले छायाँकन गरेको भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका छन् । आकर्षक भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>