भिडियो

प्रबिनको कम्मरैमा पटुकी सार्बजनिक

Banner

चितवन साउन ६-

गायक प्रबिन भण्डारिको कम्मरैमा पटुकी बोलको गीत सार्वजनिक भएको छ । धेरै समय अगाडि रेकर्डिङ गरिएको उक्त गीतको अहिले भिडियो सार्वजनिक गरिएको  हो।

सशान कण्डेल अनि गणेश शाहको शब्द अनि सशान कन्डेलको सङ्गितमा रहेको गीतमा स्वयम प्रबिन भण्डारिको आवाज रहेको छ । उक्त भिडियोमा मोडलको रुपमा निलिमा र अमितलाई नब कलाकार द्वय मनोज रानाभाट र वलित के सीले अभिनय रहेको छन

साथै लामो समय देखि १ दर्जन भन्दा बढी भिडियो छायाङ्कन गरि सकेका छायाकर नारायण प्रसाद आचार्यले यस म्यूजिक भिडियोलाई छायाङ्कन गरेका छन भने निर्देशन प्रबिन भण्डारी कै रहेको छ । सुनिल साहीले सम्पादन गरेको यस म्यूजिक भिडियोमा लोकेस गुरुङ्ग को पनि अभिनय देख्न सकिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>