भिडियो

चर्चित मोडल अञ्जली अधिकारी अभिनित ‘मुटुभित्र तिम्रो’ सार्वजनिक (भिडियोसहित)

Banner

काठमाडौं, असार ३०-

चर्चित मोडल अञ्जली अधिकारी अभिनित ‘मुटुभित्र तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो प्रेम र सुर्यदा मगरको स्वर रहेको उक्त गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो ।

गीतमा शब्द तथा संगित दुवै सो प्रेमको रहेको छ । ‘मेरो खुशी’ एल्बमको टाईटल गीत ‘मुटुभित्र तिम्रो’ को म्युजिक भिडियोको निर्देशन भने निकेश खड्काले गरेका हुन् ।भिडियोमा अञ्जली अधिकारीसँगै निराजन प्रधानको अभिनय रहेको छ । गीतको छायांकन भने बुद्ध थापाले गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>