भिडियो
शिव र बुनुको ‘तिमी ओके’ सार्वजनिक (भिडियोसहित)
०

काठमाडौं, असार २७–
गायक शिव परियार र गायिका बुनु श्रेष्ठको ‘तिमी ओके’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
गीतमा कृष्ण भारद्वाजको शब्द, नेत्र काफ्लेको संगीत रहेको छ । गीतलाई जीवन बडूले एरेन्ज गरेका हुन् भने भिडियोमा अहिलेको चर्चित मोडल अन्जली अधिकारी, गम्भीर बिष्ट र सुरेन्द्र बसेललाई फिचरिंग गरिएको छ ।
भिडियोलाई गम्भीर बिष्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको यस गीतलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>