मनोरञ्जन
चौतर्फी विरोधपछि आईफा अवार्ड नेपालमा नहुने
०

काठमाडौं असार १८-
चौतर्फी विरोधपछि सरकारले आईफा अवार्ड नेपालमा नगर्ने भएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आईफा अवार्ड नहुने लगभग निश्चित भएको बताए । उनले औपचारिक निर्णय हुन बाँकी रहेको उल्लेख गरे ।
संसदीय समितिले मंगलबार सो आवार्ड कार्यक्रम नगर्न सरकारलाई निर्देशन दिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>