मनोरञ्जन

टिकटक गर्ल योगिसा खत्री चलचित्रमा खेल्दै

Banner

काठमाडौं, जेठ ३२–

सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्री चलचित्रमा खेल्ने भएकी छिन् । म्युजिक भिडियो तथा टेलिंखलामा समेत आफनो अभिनय प्रस्तुत गरिसकेकी उनलाई बाल नायिकाको भुमिकामा रजतपटमा ल्याउन लागिएको चलचित्र निर्देशन शंकर अधिकारी घायलले बताए ।

राम्रो कला भएकी ११ वर्षीया बाल कलाकार खत्रीको अभिनय कलाबाट आफु प्रभावित भएको निर्देशक अधिकारीले बताए । लुम्बिनी मुभी मेकरको ब्यानरमा केदार मल्लको निर्देशन र शंकर अधिकारी घायलको लेखन रहेको चलचित्रमा खत्री बाल नायिकाको रुपमा देखा पर्नेछिन्। अधिकारीले छिट्टै चलचित्रको छाँयाकन गर्ने तयारीमा बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>