मनोरञ्जन
टिकटक गर्ल योगिसा खत्री चलचित्रमा खेल्दै
०

काठमाडौं, जेठ ३२–
सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्री चलचित्रमा खेल्ने भएकी छिन् । म्युजिक भिडियो तथा टेलिंखलामा समेत आफनो अभिनय प्रस्तुत गरिसकेकी उनलाई बाल नायिकाको भुमिकामा रजतपटमा ल्याउन लागिएको चलचित्र निर्देशन शंकर अधिकारी घायलले बताए ।
राम्रो कला भएकी ११ वर्षीया बाल कलाकार खत्रीको अभिनय कलाबाट आफु प्रभावित भएको निर्देशक अधिकारीले बताए । लुम्बिनी मुभी मेकरको ब्यानरमा केदार मल्लको निर्देशन र शंकर अधिकारी घायलको लेखन रहेको चलचित्रमा खत्री बाल नायिकाको रुपमा देखा पर्नेछिन्। अधिकारीले छिट्टै चलचित्रको छाँयाकन गर्ने तयारीमा बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>