भिडियो

नेपाली गीतमा सन्नी लियोनले मकाईन् कम्मर (भिडियोसहित)

०
Banner

काठमाडौं, जेठ ३०–

बलिउड अभिनेत्री (पूर्व पोर्न स्टार) सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा कम्मर मर्काइकी छिन्। ‘पासवर्ड’ नामको फिल्ममा उनले गरेको आइटम नृत्य विहीबार सार्वजनिक भएको छ । जहाँ सन्नी दर्जनौँ कोरससहित बोल्ड अबतारमा देखिएकी छिन् ।

‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका छन् । विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरिसकेका छन्, कहलिएका स्टारलाई नचाएका छन् ।

५ करोड बढि लगानीमा तयार भएको गीतमा सन्निसँगै अभिनेता बिक्की जोशी फिचर छन् । गीतमा बिक्रम जोशीको शब्द र संगीत अर्जुन पोखरेलको छ । दुर्गा खरेलले स्वर भरेको उक्त गीतको भिडियो लण्डनमा छायाँकन गरिएको हो । भाद्र २७ बाट फिल्म ‘पासवर्ड’ रिलिज हुँदैछ । सम्राट बस्नेत निर्देशक छन् ।

https://www.youtube.com/watch?v=TGNlBS9xXtI

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>