भिडियो

भिमफेदी गाइजसंग अलिसाको ठुम्का (भिडियोसहित)

Banner

काठडमाडौं, जेठ १९–

चर्चित मोडल अलिसा राई र भिमफेदी गाइज फिचर्ड म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक भएको छ ।

जहाँ उनीहरुको आकर्षक निर्त्य प्रस्तुत गरिएको छ । अर्जुन प्रसाद पौडेल र चर्चित गायिका मिना निरौलाको स्वर रहेको गीतमा शब्द जानु कम्बंग लिम्बु र संगीत मिन बिष्टको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने कुमार थापाले गरेका हुन् ।

सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन महि सिंहको मेकअप,कमल प्रसाईको ड्रोन ,सुशील न्यौपानेको सम्पादन तथा भीएफएक्स देखिन सकिन्छ । गीतलाई गायक पौडेलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>