राजनीति

विप्लवका पोलिट्ब्युरो सदस्य नेकपा प्रवेश गराउँदै प्रचण्डले भनेः विप्लव पनि नेकपामा आउँछन

Banner

काठमाडौं,जेठ १९-

नेकपा अध्यक्ष प्रचण्डले ढिलो चाँडो नेत्रविक्रम चन्द (विप्लव) पनि नेकपामा जोडिनै पर्ने दावी गरेका छन् । विप्लव समूहको पोलिट्ब्युरो सदस्य पदम राईलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले विप्लव नेकपामा आउनै पर्ने बताए ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आइतबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘पदम राईको प्रवेश पछिल्लो कडी हो, यो रोकिनेवाला छैन, एक दिन विप्लव पनि जोडिनैपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>