Breaking News
प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने
०

काठमाडौँ,मङ्सिर ४ –
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
शुक्रबार विहान ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
आजको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा आवश्यक निर्णय गर्ने सम्भावना छ।
प्रधानमन्त्री शाह यही मंसिर ६ गते भारत भ्रमणमा जाँदैछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























