अर्थ

सुन तोलामा ४ सय र चाँदी ५० रुपैयाँले घट्यो

०
Banner

काठमाडौं, कार्तिक १ –

नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ४ हजार १ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>