Breaking News

फागुन २१ को निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र निष्पक्ष : प्रधानमन्त्री शाह

०
Banner

काठमाडौँ, असोज ९

प्रधानमन्त्री बालेन्द्र शाहले गत फागुन २१ गते सम्पन्न निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उकत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई-तिहाइ बहुमत हासिल गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>