Breaking News

सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय कायम

Banner

काठमाडौं, भदौ २१-

साताको पवहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार १ सय रुपैयाँ घटेको हो ।

योसँगै आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७६५ रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>