Breaking News

सिराहा सदरमुकामः सुनसान छ सडक, बन्द छन् पसल

Banner

सिराहा, १५ साउन –

सुनसरी घटनाको विरोधमा बिहीबार प्रदर्शन चर्किएको सिराहामा आज भने परिस्थिति नियन्त्रणउन्मुख देखिएको छ ।

आज बिहानैदेखि सिराहा सदरमुकाम सुनसान छ । विद्युतका पोलले बिहीबार सडक अवरुद्ध पारिएकोमा अहिले पनि अवस्था उस्तै छ । सबैजसो पसल बन्द छन् ।

लहान र गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु यथावत् छ। त्यहाँ पनि परिस्थिति सामान्य छ ।

तस्बिरः सुरेन्द्र कमाती/नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>