राजनीति

रास्वपा केन्द्रीय समिति बैठक सुरु

Banner

काठमाडौं, साउन १३ –

रास्वपा केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।

बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा स्थगित गरिएकोमा दिउँसो करिब साढे १ बजेदेखि सुरु भएको हो ।

आजको बैठकमा महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालन लगायत विषयमा छलफल गर्ने कार्यसूची छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>