चितवन विशेष

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

Banner

काठमाडौँ, ९ असार :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध भएका छन् ।

चितवनमा जारी पहिलो महाधिवेशनबाट लामिछाने अध्यक्ष पदमा निर्विरोध भएका हुन् । निर्वाचन आयोगले भने औपचारिक घोषणा गरेको छैन ।

केन्द्रीय सदस्यका लागि भने मनोनयन दर्ता भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>