चितवन विशेष

चितवनका विपिन कांग्रेस निकट नेपाल दलित संघको केन्द्रीय अध्यक्षमा नियुक्त

Banner

चितवन, असार १–

नेपाली कांग्रेसको भातृ संघ नेपाल दलित संघको केन्द्रीय अध्यक्षमा चितवनका विपेन्द्र रामुदामु (विपिन) नियुक्त भएका छन् ।

पार्टी सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेपाल दलित संघको अध्यक्षमा रामुदामुलाई नियुक्त गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित रामुदामुलाई जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>