राजनीति

गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन नभए सदन चल्दैन: कृष्ण सिटौला

Banner

काठमाडौं, वैशाख २८-

राष्ट्रिय सभाका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण सिटौलाले सहकारीको रकम अपचलनमा संलग्न रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन नभए सदन नचल्ने बताएका हुन् ।

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसदको दुवै सदनको बैठक चल्न नदिने कांग्रेस संसदीय दलको निर्णय रहेको उनले बताए ।

शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्रीमाथि छानबिन समिति गठन नभएम्म सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>