राजनीति
आरजुले नयाँ दिल्लीमा गराइन् थाइराइडको शल्यक्रिया
०
काठमाडौं, चैत १५-
नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ ।
उनको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा हिजो (बुधबार) थाइराइडको शल्यक्रिया गरिएको स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत् जनाएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>