देश/प्रदेश

वनभोजका लागि हिडेको यात्रु बोकेको बस दुर्घटना, २० जना घाइते

Banner

रुपन्देही, पुस १५-

दाङमा यात्रु बोकेको बस दुर्घटना भएको छ । प्रहरीका अनुसार आज बिहान वनभोजका लागि आएका आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए । बस बर्दियाबाट दंगीशरण(३ स्थित थारु संग्राहलय रहेको चखौरामा वनभोजका लागि गएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>