क्रिकेट
सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीको बहस सकियो, आजै फैसला आउन सक्ने
०
काठमाडौं, पुस १३-
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा दुवै तर्फको बहस सकिएको छ । प्रतिवादीतर्फको बहसपछि आज वादी पक्षबाट जवाफी बहस पनि पूरा भएको हो । स्रोतका अनुसार जवाफी बहसमा पिडितको तर्फबाट एक, सरकारी वकिल एक र निजी वकिल एकजनालाई बोल्न न्यायाधीसले अनुमति दिएका थिए । तर, ६ जनाले वकिलले जवाफी बहसमा भाग लिएको स्रोतले बतायो ।
जवाफी बहस सकिएपछि जाहेरीकर्ता गौशाला २६ ले पनि बोल्न समय मागिन् । न्यायाधीस शिशिरराज ढकालले उनलाई आफ्नो कुरा राख्न अनुमति दिए । उनले करिब २ मिनेट बोलेपछि बहस टुंग्याइएको स्रोतले जानकारी दिएको छ ।
बहस सकिएपछि न्यायाधीस फैसलाको तयारीमा जुटेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>