गसिप
फेरि को संग विवाह बन्धनमा बाँधिइन रेखा थापा ?
०
काठमाडौं,फागुन २-
अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन्। थापाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्। थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएका छन ।
उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>