Breaking News

चितवनमा थपिए ४८ संक्रमित, एक जनाको मृत्यु

Banner

चितवन, असोज १२ –

चितवनमा पछिल्लो २४ घण्टामा ४८ जना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ६८९ जनामा गरिएको पिसिआर परीक्षणमा २४ जनामा पोटेटिभ देखिएको हो । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चितवनमा एक जना संक्रमितको ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>